लेवीहरू 6:21 - पवित्र बाइबल21 तेल सित तावामा राम्ररी भूटेर बनाओस् यो राम्ररी तेलमा मिसाएर परमप्रभुको निम्ति टुक्रा-टुक्रा पारेर मिठो सुगन्धित अन्नबलि चढाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 ताउमा तेलसित त्यो बनिओस्, र राम्ररी मिसाएर परमप्रभुको निम्ति मीठो बास्नाको रूपमा टुक्रा-टुक्रा पारी अन्नबलि चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 त्यो तेलमा मुछेर तावामा पकाई, टुक्रा-टुक्रा पारी परमप्रभुलाई अन्नबलि चढाओस्। त्यसको मीठो बास्नाले परमप्रभुलाई आनन्द हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसलाई तेलसँग ताप्केमा तयार पारेर राम्रो गरी मिसाएर ल्याउनू। त्यो अन्नबलि टुक्रा-टुक्रा गरी भाँचेर याहवेहलाई मनपर्ने बास्नाको रूपमा प्रस्तुत गर्नू। Viz kapitola |