Online Bible

- Reklamy -




लेवीहरू 6:17 - पवित्र बाइबल

17 त्यो खमीरसित पकाउनु हुँदैन। मैले मलाई दिएको भेटीहरू तिनीहरूको भागको रूपमा तिनीहरूलाई दिएको नै छु। त्यो पाप बलि अनि दोषबलि जस्तै शुद्ध छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यो खमिरसित पकाउनुहुँदैन। आगोद्वारा चढ़ाइएका मेरा बलिहरूबाट तिनीहरूका भागको रूपमा मैले त्‍यो तिनीहरूलाई दिएको छु। पापबलि र दोषबलिझैँ त्‍यो पनि अति पवित्र हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यसलाई खमिरसित पकाइनुहुँदैन। त्यो म याहवेहलाई अग्निबलिको रूपमा चढाइएका भेटीहरूबाट तिनीहरूको भागस्वरूप मैले तिनीहरूलाई दिएको छु। पाप शुद्धीकरण बलि र दोषबलिझैँ त्यो अति पवित्र छ।

Viz kapitola kopírovat




लेवीहरू 6:17

Následuj nás:

Reklamy


Reklamy