लेवीहरू 6:10 - पवित्र बाइबल10 पूजाहारीले आफ्नो पोशाक सूती कपडाको लगाओस्, सूतीको सुरूवाल पनि उसले भित्री पट्टि लगाओस् र होमबलिको भेटी वेदीमा जलाउँदा निस्केको खरानी हटाओस् र त्यसलाई वेदीको पछिल्तिर राखोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 पूजाहारीले आफ्ना सूती कपड़ाका लुगा, सूती कपड़ाको भित्री वस्त्रसमेत आफ्नो शरीरमा लगाउनेछन्, र आगोले भस्म पारेको होमबलिको खरानीचाहिँ तिनले झिकेर वेदीनेर राख्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब पूजाहारीले मिहिन सुती कपडाको लबेदा र छोटो सुरुवाल लाएर वेदीमा रहेको बोसोसहितको खरानी हटाएर वेदीको एक छेउमा राखोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि पुजारीले आफ्ना सुतीका पोशाकहरू र भित्री सुती पोशाकहरू शरीरमा लगाओस्, र वेदीमा आगोले जलाएको होमबलिको खरानी निकालेर वेदीको छेउमा राखोस्। Viz kapitola |