Online Bible

- Reklamy -




लेवीहरू 5:3 - पवित्र बाइबल

3 “एक जना मानिसले मानिएको अशुद्ध अथवा यस्तो कुनै चीज छुन्छ जसले उसलाई अशुद्ध बनाउँछ तर उसले थाहा पाउँदैन, तर जब त्यस मानिसले यस विषयमा थाहा पाउँछ तब ऊ दोषी हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “‘त्‍यसले मानिसको अशुद्धि वा अशुद्ध बनाउने कुनै कुरा छोयो भने, त्‍यो कुरो त्‍यसलाई थाहा नभए तापनि त्‍यो दोषी ठहरिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यदि कसैले भुल-चुकमा मानिसबाट निस्‍केको अशुद्ध कुरो छोयो भने उसलाई थाहा हुनेबित्तिकै ऊ दोषी ठहरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अथवा त्यसले अशुद्ध मानिसलाई छोयो (त्यसलाई अशुद्ध तुल्याउने कुनै पनि कुरा आफ्नो अज्ञानतामै छोयो) भने, र त्यसलाई त्यो थाहा भयो भने त्यो दोषी ठहरिनेछ।

Viz kapitola kopírovat




लेवीहरू 5:3

Následuj nás:

Reklamy


Reklamy