लेवीहरू 4:9 - पवित्र बाइबल9 दुवै मृगौलाहरू अनि तिनीहरूका बोसो अनि मांशपेशीको तल्लो भागमा भएको बोसो र कलेजोलाई ढाक्ने बोसो, उसले यसलाई मृगौलाहरूसँगै पापबलिको साँढेबाट निकाल्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु तिनले झिकून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसो भाग उसले लेओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 कम्मरनिर भएको बोसो, र दुवै मिर्गौलासमेत कलेजोलाई छोप्ने भागहरू त्यसले मिर्गौलाहरूसितै, Viz kapitola |