Online Bible

- Reklamy -




लेवीहरू 4:8 - पवित्र बाइबल

8 अनि उसले पाप बलिको साँढेबाट सबै बोसो निकाल्नु पर्छ। उसले भित्री भागहरूको चारैतिर भएका त्यो बोसो अवश्यै निकाल्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 पापबलिका साँढ़ेको बोसोजति सबै तिनले त्‍यसबाट झिकून्, आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको बोसो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 साँढेको जम्‍मै बोसो, भित्री अङ्गहरूमा लागेको बोसो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यसले पाप शुद्धीकरण बलिको बाछाबाट सबै बोसो झिकोस्; भित्री भाग र त्यससित गाँसिएको भागलाई छोप्ने बोसो,

Viz kapitola kopírovat




लेवीहरू 4:8

Následuj nás:

Reklamy


Reklamy