Online Bible

- Reklamy -




लेवीहरू 4:3 - पवित्र बाइबल

3 “यदि कुनै अभिषिक्त पूजाहारीले पाप गर्यो भने त्यो मानिस आफैं पापको दोषी हुन्छ, त्यसले एउटा निष्खोट जवान साँढे उसको पाप प्रायश्चितको निम्ति परमप्रभुलाई चढाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “‘यदि कुनै अभिषेक भएका पूजाहारीले पाप गरेर मानिसहरूमा दोष ल्‍याए भने तिनले गरेको त्‍यस पापको निम्‍ति एउटा निष्‍खोट साँढ़े परमप्रभुअगि पापबलि चढ़ाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यदि एउटा मुख्‍य पूजाहारीले त्‍यस प्रकारको पाप गरेर प्रजालाई दोषी तुल्‍यायो भने त्‍यसले एउटा निष्‍खोट साँढे ल्‍याएर आफ्‍नो पापको लागि परमप्रभुलाई बलि चढाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “ ‘यदि प्रधान पुजारीले पाप गर्छ र मानिसहरूमाथि दोष ल्याउँछ भने त्यसले आफूले गरेको पापका निम्ति पाप शुद्धीकरण बलिको रूपमा याहवेहकहाँ एउटा बाछा ल्याओस्।

Viz kapitola kopírovat




लेवीहरू 4:3

Následuj nás:

Reklamy


Reklamy