Online Bible

- Reklamy -




लेवीहरू 4:28 - पवित्र बाइबल

28 अथवा यदि उसले गरेको पाप आफूले थाहा पाए तब उसले बगालबाट भुत्लै-भुत्ला भएको एउटा बाख्राको निष्खोट पाठी ल्याओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 त्‍यसले गरेको त्‍यो पाप त्‍यसलाई प्रकट हुँदा, आफूले गरेको पापको निम्‍ति आफ्‍नो भेटी स्‍वरूप निष्‍खोट बाख्री त्‍यसले ल्‍याउनुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यसलाई त्‍यस पापको बारेमा जनाईदिनेबित्तिकै त्‍यसले एउटी निष्‍खोट बाख्री बलि गर्न ल्‍याओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 जब त्यसलाई आफूले गरेको पाप प्रकट गराइन्छ, तब त्यसले आफ्नो पापका निम्ति बलिस्वरूप एउटा निष्खोट पाठी ल्याओस्।

Viz kapitola kopírovat




लेवीहरू 4:28

Následuj nás:

Reklamy


Reklamy