लेवीहरू 4:25 - पवित्र बाइबल25 त्यसपछि पूजाहारीले त्यो पापबलिको केही रगत आफ्नो औंलामा लियोस् र होमबलिको वेदीको कुनामा राखोस् अनि होमबलिको वेदीको आधारमा रगत खन्याओस् Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 त्यसपछि पूजाहारीले आफ्नो औँलाले पापबलिको रगतबाट केही लिएर होमबलिको वेदीका सीङहरूमा लगाऊन्, अनि बाँकी रगत वेदीको आधारमा खन्याऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पूजाहारीले बोकाको रगतमा औँला चोपेर वेदीको चार कुनाका सिङजस्ता चोसाहरूमा रगत लगाओस् र बाँकी रगत वेदीको फेदमा खन्याओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसपछि पुजारीले पाप शुद्धीकरण बलिको रगतबाट आफ्नो औँलाले केही लिएर होमबलिको वेदीका सिङहरूमा लगाओस् र बाँकी रहेको रगत वेदीको फेदमा खन्याओस्। Viz kapitola |