लेवीहरू 4:15 - पवित्र बाइबल15 अनि समुदायको मुखियाहरूले साँढेको टाउकोमाथि आफ्नो हात राख्नु पर्छ अनि त्यसलाई परमप्रभुकोअघि मार्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 समुदायका धर्म-गुरुहरूले साँढ़ेको टाउकोमाथि आ-आफ्ना हात परमप्रभुको सामु राखून्। त्यो साँढ़े परमप्रभुको सामु मारिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 इस्राएलका अगुवाहरूले त्यसको टाउकोमा आफ्ना हात राखून् र त्यहाँ त्यसलाई मारून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 समुदायका प्रधानहरूले याहवेहको सामु बाछाको शिरमाथि आफ्ना हातहरू राखेपछि त्यो बाछा याहवेहको सामु मारियोस्। Viz kapitola |