Online Bible

- Reklamy -




लेवीहरू 4:10 - पवित्र बाइबल

10 मेलबलिको साँढेबाट निकालिए जस्तै पापबलिको निम्ति चढाइएको साँढेबाट पनि सबै बोसोहरू निकालियोस्। त्यसपछि पूजाहारीले त्यस बलिलाई होमबलिको वेदीमा जलाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मेलबलिको बलिदानमा चढ़ाइने साँढ़ेको बोसो झिकेझैँ पूजाहारीले ती होमबलिको वेदीमा जलाऊन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 पूजाहारीले ती बोसो लिएर मेलबलिमा चढाइएको पशुको बोसोलाई जस्‍तै होमबलिको वेदीमाथि जलाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मेलबलिका निम्ति बलिदान गरिएको गोरुबाट बोसो निकालेझैँ निकालोस्। त्यसपछि पुजारीले तिनलाई होमबलिको वेदीमाथि जलाओस्।

Viz kapitola kopírovat




लेवीहरू 4:10

Následuj nás:

Reklamy


Reklamy