Online Bible

- Reklamy -




लेवीहरू 3:17 - पवित्र बाइबल

17 यो नियम तिमीहरूका सन्तानहरू रहून्जेलसम्म सधैँ रहिरहनेछ जुनसुकै ठाउँमा तिमीहरू बस्छौ। तिमीहरूले बोसो खानु हुँदैन अथवा रगत पिउनु हुँदैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “‘तिमीहरूले बोसो र रगत नखाओ। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति तिमीहरू जहीँ बसे तापनि अनन्‍तको विधि होस्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 कुनै इस्राएलीले बोसो वा रगत खानुहुँदैन। सबै इस्राएलीहरूले जहीँ बास गरे पनि यो नियम सदाकालको निम्‍ति मान्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “ ‘तिमीहरू जहाँ बसे तापनि आउने पुस्ताका लागि यो एउटा सधैँभरि रहिरहने विधि हो: तिमीहरूले कुनै बोसो अथवा रगत नखानू।’ ”

Viz kapitola kopírovat




लेवीहरू 3:17

Následuj nás:

Reklamy


Reklamy