लेवीहरू 3:16 - पवित्र बाइबल16 अनि पूजाहारीले सबै बोसो परमप्रभुको निम्ति वेदीमाथि मीठो वासनाको रूपमा जलाउँनुपर्छ। यो परमप्रभुको निम्ति अन्न बलि हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 पूजाहारीले ती मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइएको बलि वेदीमा भोजन स्वरूप जलाऊन्। बोसोजति सबै परमप्रभुको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पूजाहारीले ती सबै वेदीमा जलाउनेछ र त्यो परमप्रभुलाई मन पर्दो भोजनको बलि हुनेछ। सबै बोसो परमप्रभुकै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पुजारीले तिनलाई अग्निबलिको रूपमा मनपर्ने बास्नाको रूपमा वेदीमा जलाओस्। सबै बोसो याहवेहकै हुन्। Viz kapitola |