लेवीहरू 3:15 - पवित्र बाइबल15 दुइवटा मिगौला अनि त्यस माथिको बोसो, डँढाल्नु माथिको माँसपेशी, कलेजा माथिको उपांग कलेजासितै झिकेर चढाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 दुवै मिर्गौला र तीमाथि र कम्मरनेर भएको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु त्यसले झिकोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 बोसोसमेत मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग परमप्रभुलाई मेलबलि चढाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 कम्मरनिरको दुवै मिर्गौलासमेत त्यसका बोसो, र कलेजो छोप्ने भाग, जसलाई त्यसले मिर्गौलाहरूबाट छुट्याओस्। Viz kapitola |