Online Bible

- Reklamy -




लेवीहरू 3:14 - पवित्र बाइबल

14 तब उसले उसको आफ्नो बलि परमप्रभुको निम्ति आगोद्वारा चढाओस्, आन्द्रा-भुँडी छोप्ने बोसो र आन्द्रमाथिको सबै बोसो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यसले त्‍यसबाट आफ्‍नो भेटी परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाओस्‌: आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको सबै बोसो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 र त्‍यसको भित्री अङ्गहरूमा भएका जम्‍मै बोसो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसले जे थोक चढाउँछ, त्यो भेटी याहवेहलाई अग्निबलिको रूपमा चढाओस्: भित्री अङ्गहरू र त्यससित गाँसिएका भागहरूलाई छोप्ने सबै बोसो,

Viz kapitola kopírovat




लेवीहरू 3:14

Následuj nás:

Reklamy


Reklamy