लेवीहरू 27:8 - पवित्र बाइबल8 “यदि कुनै मानिस एकदमै गरीब भए उसलाई पूजाहारीकहाँ ल्याउनु र त्यस मानिसले कति तिर्नु पर्ने निर्णय गर्नेछन्। बाँचेकाहरू अथवा बाँकी रहेका परमप्रभुको आज्ञा अवहेलना गर्दा परमप्रभुले दिनु भएको दण्डको भोगाइ र बाँचेका मानिसहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तोकेको मोल तिर्न नसक्ने कोही गरीब छ भने त्यसले उसलाई पूजाहारीकहाँ ल्याउनू, र पूजाहारीले नै भाकल गर्ने मानिसको औकातअनुसार उसको मोल ठहराऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यो वाचा बाँध्ने मानिस तोकिएको मोल तिर्न नसक्ने गरीब छ भने त्यसले त्यो व्यक्तिलाई पूजाहारीकहाँ ल्याओस् र पूजाहारीले त्यसले तिर्ने सामर्थ्यअनुसार त्यस व्यक्तिको दाम कम गरिदेओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तोकिएको मोल तिर्नका लागि यदि कोही भाकल गर्ने अति गरिब छ भने त्यसले अर्पण गरिएको व्यक्तिलाई पुजारीकहाँ ल्याओस्; जसले त्यसका निम्ति भाकल गर्ने मानिसले तिर्नसक्ने हिसाबले मोल तोकिदिनेछ। Viz kapitola |