Online Bible

- Reklamy -




लेवीहरू 27:7 - पवित्र बाइबल

7 साठ्ठी बर्ष अथवा बढीको पुरूषको दाम पन्ध्र शेकेल र स्त्रीको दाम दश शेकेल चाँदी हुन्छ। (चाँदीको परिणाम सरकारी परिणाम अनुसार हुनुपर्छ।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 साठी वर्षभन्‍दा माथिको पुरुषलाई चाँदीका पन्‍ध्र र स्‍त्रीलाई दश शेकेल तोकिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यदि त्यो व्यक्ति साठी वर्षका र त्योभन्दा बढी उमेर पुगेको छ भने पुरुषको मोल पन्ध्र शेकेल र स्त्रीका लागि दश शेकेल तोक्नू।

Viz kapitola kopírovat




लेवीहरू 27:7

Následuj nás:

Reklamy


Reklamy