Online Bible

- Reklamy -




लेवीहरू 27:5 - पवित्र बाइबल

5 पाँच बर्षदेखि बीस बर्ष पुगेको मानिसको दाम बीस शेकेल चाँदी र यही उमेरकी स्त्रीको दाम दश शेकेल चाँदी।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 पाँचदेखि बीस वर्षसम्‍मको पुरुषलाई चाँदीका बीस र स्‍त्रीलाई दश शेकेल तोकिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यदि पाँचदेखि बीस वर्षसम्मका छन् भने पुरुषका लागि मोल बीस शेकेल र स्त्रीको दश शेकेल तोक्नू।

Viz kapitola kopírovat




लेवीहरू 27:5

Následuj nás:

Reklamy


Reklamy