Online Bible

- Reklamy -




लेवीहरू 27:32 - पवित्र बाइबल

32 “मानिसहरूको गाई तथा भेंडाहरूबाट प्रत्येक दशौं पशु पूजाहारीले लिन सक्छन् किनभने प्रत्येक दशांश पशु परमप्रभुको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 गन्‍ती गर्ने लहुरोको मुनि छिरेर जाने पशुमा, गाईबस्‍तु वा भेड़ाबाख्रा जे होस्, दशांशचाहिँ परमप्रभुको निम्‍ति पवित्र हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 दश घरेलु पशुहरूमध्‍ये एउटाचाहिँ परमप्रभुको हो। पशुहरूको गन्‍ती लिँदा दशौँ पशु परमप्रभुको निम्‍ति चुन्‍नू–

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 बथान र बगालका सम्पूर्ण दशांश—गोठालोको लहुरोमुनिबाट छिरेर जाने प्रत्येक दशौँ पशु—याहवेहका निम्ति पवित्र हुनेछ।

Viz kapitola kopírovat




लेवीहरू 27:32

Následuj nás:

Reklamy


Reklamy