Online Bible

- Reklamy -




लेवीहरू 27:3 - पवित्र बाइबल

3 बीस बर्ष देखि साठ्ठी बर्ष बीच मानिसको मोल चाँदीको पचास शेकेल हुन्छ। तिमी चाँदीका लागि अधिकारिक नाप प्रयोग गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 बीसदेखि साठी वर्षसम्‍मको पुरुषलाई पवित्रस्‍थानका शेकेलबमोजिम चाँदीका पचास शेकेल तोकिदिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3-7 त्‍यसलाई तोकिएको मोलअनुसार तलका दाम तिरेर छुटकारा दिन सकिन्‍छ: बीसदेखि साठी वर्षसम्‍म उमेर पुगेको पुरुषको निम्‍ति: चाँदीका पचास टुक्रा उमेर पुगेकी स्‍त्रीको निम्‍ति: चाँदीका तीस टुक्रा पाँचदेखि बीस वर्षसम्‍म उमेर भएको पुरुषको निम्‍ति: चाँदीका बीस टुक्रा ठिटीको निम्‍ति: चाँदीका दश टुक्रा पाँच वर्षभन्दा कम उमेर भएको बालकको निम्‍ति: चाँदीका पाँच टुक्रा सानी बालिकाको निम्‍ति: चाँदीका तीन टुक्रा साठी वर्षभन्दा वृद्ध पुरुषको निम्‍ति: चाँदीका पन्‍ध्र टुक्रा साठी वर्षभन्दा वृद्धा स्‍त्रीको निम्‍ति: चाँदीका दश टुक्रा।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 बीस वर्षदेखि साठी वर्षसम्मका पुरुषको पवित्रस्थानको शेकेल बमोजिम चाँदीका पचास शेकेल तोक्नू।

Viz kapitola kopírovat




लेवीहरू 27:3

Následuj nás:

Reklamy


Reklamy