लेवीहरू 27:29 - पवित्र बाइबल29 यदि यस्तो विशेष उपहार मानिसको छ भने तब उसले किनेर फिर्ता ल्याउन सक्दैन र त्यसलाई अवश्यै मार्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “‘मानिसहरूमध्ये जो नाशको निम्ति अर्पण गरिएको छ, त्यसलाई मोल तिरेर नछुटाओस्। त्यसलाई मार्नैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 बिनाशर्त अर्पण गरिएको मानिसलाई पनि किनी फिर्ता लिन सकिनेछैन, त्यसलाई मार्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ ‘नाशका निम्ति अर्पण गरिएको कुनै मानिसलाई पनि मोल तिरेर नछुटाउनू; त्यो मारिनैपर्छ। Viz kapitola |