लेवीहरू 27:19 - पवित्र बाइबल19 यदि त्यही दामले आफ्नो जमीन फर्काउन चाहे तोकिएको दाममा अझ एक पाँचौ अंश थपेर लिओस् तब त्यो जमीन फेरि उसको आफ्नो हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यो खेत अर्पण गर्नेले नै मोल तिरेर लिने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर त्यसले देओस्, र त्यो त्यसकै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 त्यसरी अर्पण गर्ने मानिसले त्यो जमिन किनेर फिर्ता लिन चाहन्छ भने त्यसले जमिनको मूल्य र त्यसमाथि अर्को पाँचौँ भाग बढ्ता मोल तिर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यदि आफ्नो जमिन अर्पण गर्ने मानिसले त्यसलाई छुटाउने इच्छा गर्छ भने त्यसले त्यसको मोलमा पाँचौँ भाग थप्नुपर्छ। अनि त्यो जमिन फेरि उसैको हुनेछ। Viz kapitola |