लेवीहरू 27:17 - पवित्र बाइबल17 यदि कुनै मानिस आफ्नो जमीन जयन्ती बर्षमा परमप्रभुलाई चढाउँछ तब यसको दाम पूजाहारीद्वारा तोकिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 पुनर्स्थापनको वर्षदेखि त्यसले आफ्नो खेत अर्पण गर्ने हो भने त्यसको दाम तोकिएबमोजिम होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसले जमिन पुनर्स्थापनको वर्षको तुरुन्तै पछि अर्पण गर्छ भने त्यसको पूरा मूल्य तिर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यदि त्यसले आफ्नो जमिन पचासौँ वर्षको उत्सवमा अर्पण गर्छ भने तोकिएको मोल नै रहनेछ। Viz kapitola |