लेवीहरू 27:13 - पवित्र बाइबल13 यदि त्यो मानिस त्यो पशु फर्काउन चाहन्छ, उसले यसको दाममाथि अझै एक पाँचौ अंश थप्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 त्यस मानिसले मोल तिरेर पशुलाई छुटाउने हो भने, तोकेको मोलमा अझै पाँचौँ भाग थपेर देओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यस मानिसले त्यो पशु किनेर फिर्ता लिन इच्छा गर्छ भने त्यसले पशुको मूल्य र त्यसमाथि पाँचौँ भाग मूल्य थपेर तिर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 यदि त्यसको मालिकले त्यसलाई छुटाउन चाहन्छ भने त्यसले तोकेको मोलमा पाँचौँ भाग थपिदेओस्। Viz kapitola |