Online Bible

- Reklamy -




लेवीहरू 27:11 - पवित्र बाइबल

11 “कोही पशुहरू परमप्रभुको निम्ति बलिहरू चढाउँन सकिंदैन यदि कुनै मानिसले त्यस्तो अपवित्र पशु परमप्रभुलाई चढाउन ल्याए, त्यो पूजाहारीकहाँ ल्याउनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यो बलि नचढ़ाइने अशुद्ध पशु हो भने त्‍यसले त्‍यस पशुलाई पूजाहारीको सामुन्‍ने ल्‍याओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तर यदि भाकल गरिएको पशु विधिअनुसार अशुद्ध छ र परमप्रभुलाई भेटी चढाउन ग्रहणयोग्‍य छैन भने त्‍यस मानिसले त्‍यो पशु पूजाहारीकहाँ ल्‍याओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यदि तिनीहरूले भाकल गरेको पशु अशुद्ध हो, र याहवेहका निम्ति बलि दिन ग्रहणयोग्य छैन भने त्यो पशु पुजारीकहाँ ल्याइनुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 27:11

Následuj nás:

Reklamy


Reklamy