लेवीहरू 26:42 - पवित्र बाइबल42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको साथै त्यो देशलाई पनि म सम्झनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 म याकूब, इसहाक र अब्राहामसित बाँधेको प्रतिज्ञा याद गर्नेछु र आफ्ना मानिसहरूलाई कनान देश दिने मेरो करार फेरि दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 याकोबसँग गरेको मेरो करार, इसहाकसँग गरेको मेरो करार र अब्राहामसँग गरेको मेरो करार, र म त्यस देशलाई पनि सम्झनेछु। Viz kapitola |