Online Bible

- Reklamy -




लेवीहरू 26:4 - पवित्र बाइबल

4 यदि तिमीहरूले यी कुराहरू गर्छौ भने पानी पर्ने समयमा तिमीहरूलाई पानी दिनेछु। जब यस्तो हुन्छ, जमीनले खेती उब्जाउनेछ अनि रूखहरूमा फल लाग्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्‍जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 म ठीक समयमा वर्षा पठाइदिनेछु र तिम्रो जमिनले अन्‍न उमार्नेछ अनि रूखहरूले फल दिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्।

Viz kapitola kopírovat




लेवीहरू 26:4

Následuj nás:

Reklamy


Reklamy