Online Bible

- Reklamy -




लेवीहरू 26:39 - पवित्र बाइबल

39 यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्‍नै र आफ्‍ना पुर्खाहरूका अधर्मले गर्दा खतम हुँदैजानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 तिमीहरूबाट थोरै मानिस, जो बैरीका देशमा बाँकी रहनेछन्, तिनीहरू पनि आफ्‍ना र तिमीहरूका पुर्खाहरूका पापले गर्दा त्‍यसै विनाश भएर जानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 बाँकी रहेकाहरूचाहिँ शत्रुहरूका देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा नष्‍ट भएर जानेछन्।

Viz kapitola kopírovat




लेवीहरू 26:39

Následuj nás:

Reklamy


Reklamy