लेवीहरू 26:38 - पवित्र बाइबल38 तिमीहरू अर्काको देशमा नष्ट हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 तिमीहरू अन्यजातिहरूका बीचमा नष्ट हुनेछौ, र तिमीहरूका शत्रुहरूको देशले तिमीहरूलाई निल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तिमीहरू परदेशमा मर्नेछौ र बैरीहरूका देशमा तिमीहरूको नाउँनिशानै मेटिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 तिमीहरू जातिहरूका बीचमा पतन हुनेछौ। तिमीहरूका शत्रुहरूका देशले तिमीहरूलाई निल्नेछ। Viz kapitola |