लेवीहरू 26:36 - पवित्र बाइबल36 बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 “‘शत्रुको देशमा हुने बाँकी मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा पनि तिनीहरू शत्रुले खेदेझैँ भाग्नेछन् र विनाकारण लोट्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 “तिमीहरूमध्ये कैदी भएर जानेहरूलाई म यति भयभित तुल्याउनेछु कि पात उडेको आवाज सुन्दा पनि तिनीहरू भाग्नेछन्। लडाइँमा खेदिएका झैँ तिमीहरू भाग्नेछौ र शत्रु छेउमा नहुँदा पनि तिमीहरू भुइँमा लड्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 “ ‘तिमीहरूमध्ये शत्रुको देशमा छोडिएका मानिसको हृदय म यति कमजोर पारिदिनेछु कि पात खसेको आवाज सुन्दा समेत तिनीहरू शत्रुबाट खेदिएझैँ भाग्नेछन्। शत्रुहरूका तरवारबाट भागेझैँ तिनीहरू भाग्नेछन्। कसैले नखेदे तापनि तिनीहरू लोट्नेछन्। Viz kapitola |