Online Bible

- Reklamy -




लेवीहरू 26:33 - पवित्र बाइबल

33 म तिमीहरूलाई देश विदेशमा छरपष्ट पार्नेछु र मेरो तरवार निकालेर तिमीहरूलाई शेष गर्नेछु। तिमीहरूको भूमि रित्तिनेछ अनि शहरहरू नाशा हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु, र नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्‌नेछु। तिमीहरूको देश सूनसान र तिमीहरूका सहरहरू उजाड़ हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 म तिमीहरूमाथि लडाइँहरू ल्‍याउनेछु र तिमीहरूलाई देशविदेशमा छरपष्‍ट पारी धपाइदिनेछु। तिमीहरूको देश उजाड हुनेछ र सहरहरू ध्‍वंस हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 मचाहिँ तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पारिदिनेछु। अनि नाङ्गो तरवार लिएर तिमीहरूलाई खेद्नेछु। तिमीहरूको देश सुनसान र तिमीहरूका सहरहरू उजाड हुनेछन्।

Viz kapitola kopírovat




लेवीहरू 26:33

Následuj nás:

Reklamy


Reklamy