Online Bible

- Reklamy -




लेवीहरू 26:28 - पवित्र बाइबल

28 तब म मेरो साँच्चै रीस देखाउनेछु! म तिमीहरूको परमप्रभु, तिमीहरूको पाप परिणामभन्दा सात गुणा वेशी दण्ड दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 मेरो क्रोधमा म तिमीहरूका विरुद्ध जानेछु, र तिमीहरूका पापको लागि म तिमीहरूलाई सात गुणा दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 म आफ्‍नो रिसमा तिमीहरूमाथि आइलाग्‍नेछु र फेरि तिमीहरूको दण्‍ड अघिको भन्दा अरू सात गुणा कठोर बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 म आफ्नो क्रोधमा तिमीहरूको विरोधमा हुनेछु। अनि म आफैँ तिमीहरूका पापहरूका लागि सात गुणा बढी दण्ड दिनेछु।

Viz kapitola kopírovat




लेवीहरू 26:28

Následuj nás:

Reklamy


Reklamy