Online Bible

- Reklamy -




लेवीहरू 26:25 - पवित्र बाइबल

25 तिमीहरूले मेरो करार भंङ्ग गर्यौ, यसर्थ म तिमीहरूलाई दण्ड दिन तिमीहरूको विरूद्ध शत्रुहरू ल्याउनेछु। तिमीहरू बचाऊको निम्ति आफ्नो शहरभित्र जानेछौ तर म त्यहाँ रोगहरू फैलाइदिनेछु अनि तिमीहरूका शत्रुहरूले तिमीहरूलाई जित्ने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 म तिमीहरूमाथि युद्धहरू ल्‍याउनेछु, र मेरो करार भङ्ग गरेको बदला म चुकाउनेछु। तिमीहरू आ-आफ्‍नो सहरमा जम्‍मा हुनेछौ, म त्‍यहाँ पनि तिमीहरूका बीचमा रूढ़ी पठाउनेछु, अनि तिमीहरू आफ्‍ना शत्रुहरूका हातमा पर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 हाम्रा बीचको करार तोडिएको कारणले म दण्‍ड दिन तिमीहरूकहाँ लडाइँहरू ल्‍याउनेछु। तिमीहरू सुरक्षाको लागि आफ्‍ना सहरहरूमा जम्‍मा भयौ भने म तिमीहरूका बीचमा निको पार्न नसकिने रोगहरू पठाउनेछु। आफ्‍ना शत्रुहरूका अघि हार मान्‍न तिमीहरूलाई कर लाग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 म तिमीहरूमाथि तरवार ल्याउनेछु, र मेरो करार भङ्ग गरेको बदला लिनेछु। जब तिमीहरू आ-आफ्ना सहरमा जम्मा हुनेछौ, म त्यहाँ तिमीहरूका बीचमा महामारी पठाउनेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूका हातमा पर्नेछौ।

Viz kapitola kopírovat




लेवीहरू 26:25

Následuj nás:

Reklamy


Reklamy