Online Bible

- Reklamy -




लेवीहरू 26:22 - पवित्र बाइबल

22 म तिमीहरू विरूद्ध जंगली जनावरहरू पठाउनेछु अनि तिनीहरूलाई तिमीहरूका नानीहरू लैजानेछन्। तिनीहरूले तिमीहरूको पशुहरू मार्नेछन् अनि तिमीहरूका धेरै मानिसहरू मारिनेछन् र बाटाहरू खाली हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 म तिमीहरूका बीचमा जङ्गली जनावरहरू पठाइदिनेछु, जसले तिमीहरूका नानीहरूलाई खाइदिनेछन्, र तिमीहरूका गाईबस्‍तुहरूलाई नाश गर्नेछन्, अनि तिमीहरूको संख्‍या यति थोरै बनाउनेछन्‌ कि तिमीहरूका बाटो सूनसान हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 म तिमीहरूका बीचमा डरलाग्‍दा जनावरहरू पठाउनेछु र तिनीहरूले तिमीहरूका छोरा-छोरीहरूलाई मार्नेछन् र तिमीहरूका गाई-वस्‍तुहरू नाश पार्नेछन्। तिमीहरूको सङ्‍ख्‍या यति कम हुनेछ कि बाटाहरू रित्तो हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 म तिमीहरूका विरुद्धमा जङ्गली जनावरहरू पठाइदिनेछु; जसले तिमीहरूका सन्तानलाई खानेछन्। अनि तिमीहरूका गाईबस्तुहरूलाई सखाप पार्नेछन्। तिमीहरूको संख्या यति थोरै पार्नेछन् कि तिमीहरूका बाटा सुनसान हुनेछन्।

Viz kapitola kopírovat




लेवीहरू 26:22

Následuj nás:

Reklamy


Reklamy