लेवीहरू 26:21 - पवित्र बाइबल21 “अझ तिमीहरू मेरो विरोध गर्छौ र मैले भनेको मान्दैनौ भने तिमीहरूलाई सात गुणा अधिक हिसाबले हिर्काउनेछु। जति तिमीहरू पाप गर्छौ त्यति नै वेशी तिमीहरूले दण्ड भोग्ने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “‘तिमीहरू मेरो विरुद्धमा हिँड़ेर मलाई अझै टेरेनौ भने म फेरि तिमीहरूका पाप सुहाउँदो सात गुणा बढ़ी विपत्तिहरू तिमीहरूमाथि ल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “तिमीहरूले अझै मेरो विरोध गर्यौ र आज्ञा मानेनौ भने म तिमीहरूको दण्ड अरू सात गुणा बढाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “ ‘यदि तिमीहरू मेरो विरोधी भइरह्यौ र मेरो कुरा सुन्न इन्कार गर्यौ भने म तिमीहरूका पापको योग्य तिमीहरूका कष्टहरू सात गुणा बढी बढाइदिनेछु। Viz kapitola |