लेवीहरू 26:18 - पवित्र बाइबल18 “यति गर्दा पनि तिमीहरूले मलाई नमाने तिमीहरूले गरेको पापको सात गुणा वेशी सजाय दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “‘तिमीहरूले अझै पनि मलाई टेरेनौ भने तिमीहरूका पापको सात गुणा बढ़ी सजाय म तिमीहरूलाई दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “यी सबै भइसकेपछि पनि तिमीहरूले मेरा आज्ञा मानेनौ भने म तिमीहरूको दण्ड सात गुणा बढाइदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “ ‘यी सबै कुराहरू भइसकेपछि पनि यदि तिमीहरूले मेरा कुरा सुनेनौ भने म तिमीहरूलाई आफ्ना पापको लागि सात गुणा बढी दण्ड दिनेछु। Viz kapitola |