Online Bible

- Reklamy -




लेवीहरू 26:17 - पवित्र बाइबल

17 म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 म तिमीहरूको विरोध गर्नेछु, र तिमीहरू शत्रुका हातबाट परास्‍त हुनेछौ। तिमीहरूलाई हेला गर्नेहरूले तिमीहरूमाथि प्रभुत्‍व गर्नेछन्, र कसैले नखेदे पनि तिमीहरू भाग्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 म तिमीहरूका विरुद्धमा खडा हुनेछु र तिमीहरू हार्नेछौ। जसले तिमीहरूलाई घिनाउँछन्‌ तिनीहरूले तिमीहरूमाथि राज्‍य गर्नेछन्। तिमीहरू यति साह्रो डराउनेछौ कि कसैले नदेखेको बेलामा पनि दगुरेर भाग्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 म आफ्नो अनुहार तिमीहरूका विरुद्धमा पार्नेछु। अनि तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ। तिमीहरूलाई घृणा गर्नेहरूले तिमीहरूमाथि शासन गर्नेछन्। कसैले नखेदे तापनि तिमीहरू भाग्नेछौ।

Viz kapitola kopírovat




लेवीहरू 26:17

Následuj nás:

Reklamy


Reklamy