लेवीहरू 26:11 - पवित्र बाइबल11 तिमीहरूको माझमा परमप्रभु आएर बस्ने पवित्र जग्गा-पवित्र पाल बसाल्नेछु। म तिमीहरूलाई घृणा गर्ने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिमीहरूलाई घृणा नगरी म तिमीहरूकै बीचमा वास गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 म तिमीहरूका माझमा आफ्नो पवित्र पालमा बास गर्नेछु र कहिल्यै तिमीहरूलाई त्याग्नेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म आफ्नो वासस्थान तिमीहरूबीच राख्नेछु; र म तिमीहरूलाई घृणा गर्नेछैनँ। Viz kapitola |