Online Bible

- Reklamy -




लेवीहरू 26:1 - पवित्र बाइबल

1 “तिमीहरू आफ्नै निम्ति मूर्ति नबनाऊ आफ्नो भूमिमा ढोग गर्नु, मूर्तिहरू अथवा स्मारक नबनाऊ। किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “‘तिमीहरूले आफ्‍ना निम्‍ति मूर्तिहरू नबनाओ। अनि आफ्‍ना निम्‍ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्‍नो देशमा ठड़्याएर ती पुज्‍नलाई घोप्‍टो नपर। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले भन्‍नुभयो, “पुज्‍नको निम्‍ति मूर्ति नबनाउनू, वा कुनै प्रतिमा वा ढुङ्गाको खम्‍बा वा कुँदेको ढुङ्गा नराख्‍नू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat




लेवीहरू 26:1

Následuj nás:

Reklamy


Reklamy