Online Bible

- Reklamy -




लेवीहरू 25:7 - पवित्र बाइबल

7 तिमीहरूले घरेलू र अरू पशुहरूको निम्ति पनि त्यहाँ प्रशस्त फसल हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिमीहरूका गाईबस्‍तु, र देशका पशुपक्षीका लागि खाना हुनेछ। त्‍यस वर्षमा देशको सबै उब्‍जनी खाए पनि हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिम्रा घरेलु पशुहरू र तिम्रा खेतमा भएका जङ्गली जनावरहरूको निम्‍ति भोजन जुटाइदिनेछ। त्‍यहाँ उब्‍जनी भएका सबै थोक खाए हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 साथसाथै तिमीहरूका गाईबस्तु र तिमीहरूका जमिनमा भएका जङ्गली पशुहरूका निम्ति भोजन हुनेछ। जमिनले जे उब्जाउँछ, त्यो खाए हुन्छ।

Viz kapitola kopírovat




लेवीहरू 25:7

Následuj nás:

Reklamy


Reklamy