लेवीहरू 25:55 - पवित्र बाइबल55 किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 कुनै इस्राएली सदाकालको निम्ति कमारा रहन सक्दैन किनभने इस्राएलका मानिस परमप्रभुका कमारा-कमारी हुन्। उहाँले तिनीहरूलाई मिश्रबाट निकाली ल्याउनुभयो। उहाँ परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। Viz kapitola |