लेवीहरू 25:50 - पवित्र बाइबल50 “तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती बर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि बर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किनभने उसले सही रूपमा केही बर्षको निम्ति मात्र किनेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 त्यस मानिस मालिककहाँ बेचिएको वर्षदेखि पुनर्स्थापनको वर्षसम्म जोड़ेर त्यति सालसम्मको ज्यालादारको मोलअनुसार त्यसले तिरोस् र आफ्नो मालिकसँग आफैलाई निखनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 त्यसले आफूलाई किन्ने मानिससित सल्लाह गरेर त्यो बेचिएको समयदेखि आउँदो पुनर्स्थापन वर्षसम्म गन्नुपर्छ र ज्यामीको ज्यालाअनुसार त्यसको छुटकाराको दाम तोकिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 त्यसले र त्यसलाई किन्नेले तिनीहरूले आफूलाई बेचेको समयदेखि पचासौँ वर्षको उत्सवसम्म गनून्। त्यसको छुटकाराको मूल्य त्यतिका वर्षहरूसम्म एक ज्यालादार मानिसलाई दिइने दरको आधारमा हुनुपर्छ। Viz kapitola |