लेवीहरू 25:44 - पवित्र बाइबल44 “तिमीहरूको स्री तथा पुरूष कमारी-कमाराहरूका विषयमा; आफ्नो वरिपरिका देशहरूबाट तिमीहरूले कमारा-कमारीहरू पाउन सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 “‘तिमीहरूका कमारा-कमारीचाहिँ वरिपरिका जातिहरूबाटै किनेर ल्याउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 तिमीहरूलाई कमारा-कमारी चाहिन्छ भने तिनीहरूलाई तिम्रा चारैपट्टि भएका जातिहरूबाट किन्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 “ ‘तिमीहरूका सेवक-सेविकाहरू तिमीहरूका चारैतिरका राष्ट्रहरूबाट किन्न सक्छौ। Viz kapitola |