लेवीहरू 25:42 - पवित्र बाइबल42 किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 किनकि मैले मिश्रबाट निकालेर ल्याएका ती मेरै दास-दासीहरू हुन्। तिनीहरू कमारा-कमारीहरूजस्तै नबेचिऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 इस्राएलका मानिसहरू परमप्रभुका कमारा-कमारी हुन् र उहाँले तिनीहरूलाई मिश्रदेखि निकाली ल्याउनुभयो। तिनीहरू कमारा-कमारी बन्नलाई बेचिनुहुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 इस्राएलीहरू इजिप्टबाट ल्याएका मेरै सेवकहरू हुन्; तिनीहरू दासहरूझैँ बेचिनुहुँदैन। Viz kapitola |