लेवीहरू 25:40 - पवित्र बाइबल40 महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 त्यो तिमीहरूसँग नोकर कि परदेशी पाहुनाजस्तै भएर बसोस्, र पुनर्स्थापनको वर्षसम्म तिमीहरूसँग बसी त्यसले तिमीहरूको चाकरी गरोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 त्यो तिमीसित ज्यामीजस्तो भएर बसोस् र अर्को पुनर्स्थापनको वर्षसम्म तिम्रो सेवा गरेर बसोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तिनीहरू ज्यालामा काम गर्ने नोकर अथवा प्रवासीजस्तै भएर तिमीसँग बसून्। अनि पचासौँ वर्षको उत्सवसम्म तिमीहरूसँग बसी तिनीहरूले तिमीहरूका काम गरून्। Viz kapitola |