Online Bible

- Reklamy -




लेवीहरू 25:33 - पवित्र बाइबल

33 लेवी शहर भित्रको लेवीहरूको घर यदि कुनै मानिसले किनेको भए पनि महोत्सवको समयमा त्यो घर फेरि पुरानो मालिककोमा फर्केर जान्छ। किनभने लेवी शहर भित्रका घरहरू लेवी परिवारहरू कै हुन्। इस्राएलीहरूले लेवीहरूलाई ती घरहरू दिएका हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 लेवी कुलको अधिकारमा भएका सहरहरूमा कुनै लेवीले आफैले बेचेको घर फिर्ता लिन सकेन भने पुनर्स्‍थापनको वर्षमा त्‍यो त्‍यसलाई फिर्ता गरिओस्, किनभने लेवीका सहरमा भएका घरहरूचाहिँ इस्राएलमा तिनीहरूको पैतृक-सम्‍पत्ति हुन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 कुनै लेवीले त्‍यस्‍ता सहरभित्र भएको कुनै घर बेचेको छ र त्‍यो किनेर फिर्ता लिएको छैन भने, त्‍यो घर पुनर्स्‍थापनको वर्षमा उसलाई फर्काइदिनुपर्नेछ किनभने इस्राएलीहरूको बीचमा लेवीहरूका सहरभित्र भएका आफ्‍ना घरहरू तिनीहरूका स्‍थायी सम्‍पत्ति हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 यसरी लेवीहरूका सम्पत्ति तिनीहरूका अधीनमा भएको सहरमा भएको बेचिएको घर फिर्ता लिन सकिन्छ। अनि त्यो पचासौँ वर्षको उत्सवमा फर्काइनुपर्छ; किनकि लेवीका सहरहरूमा भएका घरहरू इस्राएलीहरू बीचमा तिनीहरूका सम्पत्ति हुन्।

Viz kapitola kopírovat




लेवीहरू 25:33

Následuj nás:

Reklamy


Reklamy