Online Bible

- Reklamy -




लेवीहरू 25:23 - पवित्र बाइबल

23 “भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “‘जमिन सधैँको निम्‍ति नबेच्‍नू। किनभने जमिनचाहिँ मेरो हो। तिमीहरू त परदेशी र प्रवासी भई मसित बसेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिमीहरूले जमिन सधैँको लागि बेच्‍नुहुन्‍न किनभने त्‍यो तिमीहरूको जमिन होइन, त्‍यो परमेश्‍वरको हो र तिमीहरू ती चलाउनलाई अनुमति पाएका विदेशीहरूजस्‍ता हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “ ‘जमिन सधैँको निम्ति बेच्नुहुँदैन। किनकि जमिन मेरो हो र तिमीहरू परदेशी र प्रवासीहरू मात्र हौ।

Viz kapitola kopírovat




लेवीहरू 25:23

Následuj nás:

Reklamy


Reklamy