लेवीहरू 25:22 - पवित्र बाइबल22 जब तिमीहरू आठौं बर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंबर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिमीहरूले आठौँ वर्षमा रोपाइँ गर्दा, पुरानै उब्जनी खाँदैरहनू। नवौँ वर्षमा बाली नलागेसम्म तिमीहरूले त्यो पुरानै अन्न खाँदैरहनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 आठौँ वर्ष जब तिमीहरूले आफ्ना खेतबारीमा अन्न लाउनेछौ, तब तिमीहरूले छैटौँ वर्षमा बटुलेको उब्जनी नै खाइरहेका हुनेछौ र त्यस वर्षमा लाएको अन्नबाली नबटुलुञ्जेलसम्म पुग्दो खानेकुरा तिमीहरूसित हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीहरूले आठौँ वर्षमा रोप्दा पुरानै अन्न खानेछौ, र नवौँ वर्षको कटनी नभएसम्म त्यसबाट खाइरहनेछौ। Viz kapitola |