Online Bible

- Reklamy -




लेवीहरू 25:20 - पवित्र बाइबल

20 “तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं बर्षमा खाने हामी सित केही रहँदैन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 “बाली नलगाई, फसल नउठाई सातौँ वर्षमा चाहिँ हामीले के खाने?” भनी तिमीहरू भन्‍छौ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 बाली-नाली नलाउने र अन्‍न नबटुल्‍ने सातौँ वर्षमा के खाने भनी कसैले सोध्‍ला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिमीहरूले सोध्न सक्छौ, “यदि हामीले रोपेनौँ र अन्‍नको कटनी गरेनौँ भने सातौँ वर्षमा हामीले के खाने त?”

Viz kapitola kopírovat




लेवीहरू 25:20

Následuj nás:

Reklamy


Reklamy