लेवीहरू 25:17 - पवित्र बाइबल17 एकार्कालाई नठग। आफ्नो परमेश्वरलाई आदर गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिमीहरूले एक-अर्काबाट फाइदा नउठाउनु। तर तिमीहरूले आफ्ना परमेश्वरको भय मान्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 आफ्नै इस्राएली भाइलाई नठग तर परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 एक-आपसमा फाइदा नउठाऊनू; तर आफ्ना परमेश्वरको डर मान्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ। Viz kapitola |